असन्तुष्ट जिल्ला सभापतिको भेलामा नजाने कांग्रेस सभापति देउवाको उर्दी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको भेलामा नजान उर्दी जारी गरेका छन् । कांग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध रणनीति तय गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा बोलाएको हो । सभापति देउवाले एकलौटी ढंगले पेलेर … Continue reading असन्तुष्ट जिल्ला सभापतिको भेलामा नजाने कांग्रेस सभापति देउवाको उर्दी